१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकाको सत्तारुढ डेमोक्रेटिक पार्टी बहुमत नजिक

काठमाडौं । अमेरिकामा हालै सम्पन्न भएकाे मध्यावधि चुनावमा तीब्र प्रतिष्पर्धाकाबीच सत्तारुढ दल डेमोक्रेटिक पार्टीले संसदको माथिल्लो सभा सिनेटमा झिनो बहुमत कायम राख्ने सम्भावना बढेको छ । नेभेदा राज्यको सिनेट सदस्य