१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले बहुमत ल्याएर न्यायालयमा देखिएका विकृति अन्त्य गर्छ : शेरबहादुर तामाङ

तामाङले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरूले आग्रह गरिएको समेत बताउनुभयो ।

आगामी चुनावमा सबै कम्युनिष्ट मिले पनि कांग्रेसले बहुमत ल्याउछ- मुख्यमन्त्री पोखरेल

अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै उहाँले तीनै तहको निर्वाचनमा पार्टीले बहुमत ल्याउने दोहोर्याउनुभयो ।

प्रधानमन्त्रीलाई नहेप्न जसपा सांसद्काे चेतावनी, पाँच वर्षका लागि निर्वाचित भएर आउने दावी

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गर्नुभयो ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

श्रीराम अर्जुनहेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै, विपक्षीलाई बहुमत पुर्‍याउनै सकस

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु

ओली सरकार कामचलाउ, बहुमतको सरकार बन्न नसके पुनः एमालेकै सरकार बन्न सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार कामचलाउको हैसियतमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकाले नयाँ सरकार गठन

जर्जिया सिनेटको दुई सीट पोल्टामा पारेसँगै अमेरिकी माथिल्लो सदन पनि डेमोक्र्याटको पक्षमा

एजेन्सी, पुस २३ । जर्जिया सिनेट सदस्यका लागि भएको पुनर्निर्वाचनमा जितेसँगै अमेरिकी संसदको दुबै सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेका छन् । जर्जिया राज्यको दुई सिनेट सीटका लागि गराइएको रनअफ अर्थात्

म्यानमारमा नेशनल लीग फर डेमोक्रेसी पार्टी ‘एनएलडी’लाई संसदीय निर्वाचनमा बहुमत

काठमाडौं । म्यानमारको सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी) ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ । हालै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले एनएलडीले