११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बहुल राष्ट्रिय राज्य नेपालमा त्यस्तै नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्छ– मन्त्री महताे

बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।