१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै बाहरुको सम्झनामा : बा अर्थात् आकाश

-हरिविनोद अधिकारी महाभारतको वनपर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छ, युधिष्ठिरले पितालाई आकाशको रुपमा र मातालाई धर्तीको रुपमा परिभाषित गरेका हुन्छन् । आज पनि त्यही परिभाषा विश्वव्यापीरुपमा चलायमान छ, चर्चित