१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु

काठमाडौं । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट चार जनाको मृत्यु भएको हो । सातजना बिरामी परेका छन् । झाडापखालाबाट

खाल्डोमा डुबेर बालिकाको मृत्यु

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार ९ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर

बाँके बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ । बाँकेको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू,

बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

बर्दिया। बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बाँकेको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा काशीराम थारु, कस्तुरी

खडेरीले धानको बीउ राख्न समस्या

काठमाडौं । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् । आकाशे

बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३

बाँकेका सुकुम्बासीले पाएनन् लालपूर्जा

काठमाडौं । बाँकेका भूमिहीन दलित सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको

बाँकेमा हात्तीपाइले रोगको उच्च जोखिम

काठमाडौं । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताउनुभयो । उहाँले

नक्कली नोटसहित तीन पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्जबाट नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का

बाँकेमा श्रीमानले श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं । बाँकेको कोहलपुरका एक व्यक्तिले श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाउँदा छोराको मृत्यु भएको छ । साेही घटनामा श्रीमती भने गम्भीर घाइते भएकी हुन् । कोहलपुरका भानुभक्त बिकले