१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोरबाट बाघ भागेपछि बाँकेमा आतंक

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाउन निकुञ्जले पटक पटक सूचना जारी गरिरहेको छ ।