१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा दुई दशकदेखिकाे बाँझो जमिनमा आलु खेती

बझाङ । बझाङमा दुई दशकदेखि बाँझो रहेकाे जमिनमा कृषकहरूले आलु खेती गर्न थालेका छन् । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा