काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद बजगाईंले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
काठमाडौं । बाँदर आतंक कम गर्न बाँदरको वन्ध्याकरणको लागि आवश्य ऐन, कानून बनाउन संसदीय समितिलाई विज्ञहरुले सुझाएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताउनुभएको छ । आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा
अर्घाखाँची । अर्घाखाँचीमा बाँदरले मकैबाली सखाप पारेको छ । जिल्लाका ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । सबै काम छाडेर बाँदर
सिन्धुली । सिन्धुलीमा बाँदर आंतक बढेपछि स्थानीय तहहरुले बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका छन्। सिन्धुलीका ९ वटै स्थानीय तहले ग्रामीण क्षेत्रमा कृषकलाई बारुदसहितको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका
एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ । श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघेले चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख
अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ ।
असार १९ गते दिउँसो करिव ३ बजेको समयमा मकै बारीमा आएको बाँदर धपाउने क्रममा भिरबाट लडेर टाउको र गोडामा गम्भीर चोट लागेका उनको टाउकाको शल्यक्रियासमेत गरिएको थियो ।
बाँदरले आतंक मच्चाउदा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारका सम्पदामा नकारात्मक असर पुगेका छन् । त्यति मात्र होइन, दरबार वरपर रहेको निजी घरहरूमा समेत बाँदरले क्षति पुर्याएको छ ।
केही वर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न सकिन्थ्यो । तर, अहिले लगाएको अन्नबाली सबै बाँदरले सखाप बनाएपछि यहाँका बासिन्दा