१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शिक्षकहरु आन्दोलनमा, कालोपट्टी बाँधेर अध्यापन

काठमाडौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले आन्दोलन सुरु गरेको छ । आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले मंलबार हातमा कालोपट्टी बाँधेर अध्यापन