खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक–एक गोल गरे ।
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो