२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट