१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


बाइसधारा मेला (ल्हुती पुन्ही) यस वर्ष पनि स्थगित

आज केही भक्तजनहरू पूजाआजाका लागि बाइसधारा पुगेको भए पनि उद्यानमा प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको लामाले बताउनुभयो ।