काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश समितिले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिफारिस भएर आएका उम्मेद्वारको सूचीमाथी छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको प्रदेश