५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


राष्ट्रिय फेन्सिङ प्रतियोगितामा ५ पदकसहित बागमती पहिलो

कैलाली । धनगढीमा सम्पन्न भएको पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले एक स्वर्णसहित ५ पदक जित्दै पहिलो हुन सफल भएको छ । धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघकाे आयोजनामा