काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुक निर्माणमा सबैको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । पाठकधारा टोल विकास संस्थाद्वारा प्रकाशित संखुवासभाका सफल व्यक्तित्वहरु नामक पुस्तकको काठमाडौंमा लोकापर्ण गर्दै उहाँले