१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुस महिनासम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला

बागमती प्रदेश सरकारमा एमालेबाट जाने ६ मन्त्रीहरु

काठमाडौं । नेकपा एमालेबाट बागमती प्रदेश सरकारमा जान ६ जना मन्त्रीहरुको नाम टुंगिएको छ । बागमती सरकारमा एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका

बागमती प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्री जम्कट्टेलको तयारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म

तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं

बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत मात्र

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन्। प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो

बागमती सरकारले कृषि अनुदान खारेज गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आज छलफल

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आज बुधबार छलफल हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधबार

बागमती सरकारको १५ प्रतिशत बजेट खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख

बागमती प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभर तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम