१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएकाे छ । सभामुख पदका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने भएकाे हाे

मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको जम्मकट्टेलले माघ ३ गते मंगलबार

शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे

बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले यादवचन्द्र शर्माले दलहरुलाई आहृवान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ

कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा लामा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएकाे छ । आज दिउँसाे भएकाे निर्वाचन प्रणालीमार्फत उहाँ प्रदेश संसदीय दलकाे नेतामा निर्वाचित हुनुभएकाे हाे । उहाँका

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

काठमाडाैं । हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र

बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने

काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने

यी हुन् बागमती प्रदेशका ४४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । प्रदेश सभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले शनिबार निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागमती प्रदेशसभा सदस्यका लागि समानुपातिक

बागमती प्रदेश प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ शिविर

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल