काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ । दिउँसो ३ बजेसम्म हुने मतदानमा संसदीय दलको नेतामा केन्द्रीय