मुख्यमन्त्री शाक्यले नेकपा (एमाले) नै मूल प्रवाह भएकाले अन्य खेमामा रहेकाहरू पनि एमालेमै संगठित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीहरूलाई आचार संहिताः कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी आचारसंहिता पास गरेको छ ।
आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको संख्या सार्वजनिक गर्नेछ ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
यसअघि बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं प्रदेश प्रमुख हुनुहुन्थ्यो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
हेटौडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री एंव भौतिक पूर्वाधार विकास मन्त्री र कृष्ण प्रसाद शर्मा खनाललाई सामाजिक
यसअघि संसदीय दलका नेता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएको थियो । शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने नेताहरूले बताएका छन् ।
काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य देखी पूर्ण बदली रहेको हनेछ। आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रप्रदेश
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने र युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको छ ।
प्रतिपक्षी दलसँग सहमतिविना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।