२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस बागलुङको सभापतिमा पुनः निर्वाचन हुने

बागलुङ । कांग्रेस बागलुङको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । ७ सय