२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बागलुङमा कांग्रेसको वडा अधिवेशन २१ गतेदेखि

बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णुप्रसाद शर्मा आउनुभएको छ ।

भालुको पित्तसहित बागलुङको ढोरपाटनबाट एक जना पक्राउ

डम्मर बुढा मगर, बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका हुन् । ढोरपाटन

बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ

बागलुङ । बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । उक्त बेरुजु रकम आर्थिक वर्ष २०७५÷७६ सालमा भएको बेरुजु रकमको तुलानामा ६ करोड

बागलुङ प्रहरीमा जनशक्ति अभाव

सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख पल्ली मगरले जानकारी दिनुभयो ।

बागलुङमा पाँच दिन निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

पुल बनेपछि बाटो छोट्टियो

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे

बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती

डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते

बागलुङको गलकोटमा बोलेरो दुर्घटना, ६ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । आइतबार राति बागलुङदेखि गलकोट तर्फ गइरहेको ग २ च ९२४६ नम्बरको बोलेर पिकअप

प्रहरीको पैसा व्यक्तिले बाँडे

बागलुङ । बागलुङको निसीखोलास्थित निसी प्रहरी चौकीमा कार्यरत प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् । चौकीका लागि बजेट विनियोजन भएपनि जग्गा व्यवस्थापन हुन नसक्दा प्रहरीहरु पानी चुहिने भवनमा बस्न बाध्य

बागलुङमा ब्रेक फेल भएर बस दुर्घटना, ११ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान गलकोट नगरपालिका १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ