बागलुङ, भदौ २२ । बागलुङको ढोरपाटन नगरपालिकामा बाढीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । सोमबार करिब ३४ वर्षीय पुरुषको शव बढीगाडखोलामा फेलापरेको हो । बाढीमा परेर अझै २१ बेपत्ता
बागलुङ, भदौ २० । बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । शनिबार दिउँसो बडीगाड गाउँपालिका वडा नम्बर-५, न्वारमा बडिगाडखोलाको किनारमा दुईओटा शव
बागलुङ, भदौ १९ । बागलुङको ढोरपाटनमा भुजीखोलामा आएको बाढीले ज्यान गुमाएका १४ मध्ये ७ जनाको सनाखत भएको छ । ढोरपाटन नगरपालिका ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर
तारानाथ आचार्य(रासस) वलेवा । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य
काठमाडौं, भदौ १८ । यस वर्षको मनसुन उत्तरार्द्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजीखोलाले अकल्पनीय क्षति पुर्याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर
बागलुङ, भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार राति १२ बजेतिर आएको बाढीले ढोरपाटन वडा नम्बर-५ देखि ९ सम्मका
म्याग्दी, भदौ १५ । म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने झोलुङ्गे पुलबाट आवतजावतमा रोक लगाइएको छ । छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा नै कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाई
बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको
बागलुङ, भदौ १३ । बागलुङको काठेखोला गाउँपालिका–५, बिहुँ, रिजालचोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीले दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चारजना गम्भीर बिरामी
खेमराज गौतम(रासस) गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन