२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विकासको पूर्वाधार नबन्दा बागलुङको मुठाचौर ओझेलमा

बागलुङ । बाग्लुङको तमानखोला गाउँपालिका– २ मुुठाचौर पर्यटकीय हिसाबले निकै मनमोहक भए पनि विकासको पूर्वाधार नबन्दा ओझेलमा परेको छ । सडक, विद्युत र खानेपानीको पहुँच नहुँदा स्थानीयले विभिन्न समस्याहरु भोग्दै

बागलुङ कालिका मन्दिरमा पर्यटकको घुइँचो

बागलुङ । चैते दशैंको नवरात्र सुरू भएदेखि बाग्लुङस्थित कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो बढेको छ । स्थानीयहरु र छिमेकी जिल्लाका बासिन्दाका साथै तातोपानी, मुक्तिनाथ भ्रमण र ढोरपाटन भ्रमणमा जानेहरु समेत कालिका

बागलुङको बञ्जीमा आउन थाले विदेशी

बागलुङ । बाग्लुङको बलेवा र पर्वतको कुश्मा बजार आसपासमा केही समय पहिलेसम्म बाँदर लड्ने अनकन्टार भीर मात्रै थिए । तर तिनै भीर अहिले पर्यटक तान्ने आकर्षण बनेका छन् भन्दा पत्याउनै

बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको

आफैँ असुरक्षित प्रहरीले जनतालाई कसरी सुरक्षा देला ?

देश र नागरिककाे सुरक्षामा खटिएका प्रहरीहरू यहि जोखिमपूर्ण घरमा बसेर सुरक्षा प्रदान गरिरहेका छन् ।‍ सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील भएर प्रहरी परिचालन गरिएकाे मालढुङ्गा क्षेत्रमा अहिले उनीहरू नै आवासका कारण

बागलुङमा प्याराग्लाइडिङ दुर्घटना, ब्रिटिस नागरिक गम्भीर घाइते

बुधबार दिउँसो ४ बजे तमानखोला गाउँपालिका–१ सिनिका भन्ने स्थानमा प्याराग्लाइडिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

बागलुङका गत माघमा परेको हिमपातका कारण करिब १५ लाख बराबरको तरिकारीमा नोक्सानी

हिमपात । हिमपातका कारण तरकारीमा क्षति पुर्‍याउँदा बागलुङका किसानलाई १५ लाख ४० हजारको नोक्सानी भएको छ । गत माघ २१ गते भारी हिमपातका कारण किसानले ७० टनेलमा लगाएको तरकारी नष्ट

सबै दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

बागलुङ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । तिमिल्सिनाले बागलुङमा सोमबारदेखि सुरु भएको बृहत स्वास्थ्य शिविरको

७० टनेलमा क्षति पुग्दा कृषकलाई १५ लाख नोक्सान

बागलुङ । गत माघ २१ गतेको भारी हिमपातका कारण बागलुङका कृषकहरुको ७० टनेलमा क्षति पुर्‍याएको छ । हिमपातका कारण कृषकको प्लाष्टिक टनेलमा क्षति पुर्‍याएको गुनासोपछि कृषि ज्ञान केन्द्र बागलुङले संकलन

बागलुङमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना