२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै

बागलुङ । बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका

बागलुङको लोकप्रिय सोरठी नाच लोप हुँदै

बागलुङ । बागलुङको लोकप्रिय सोरठी नाच पछिल्लो समय लोप हुँदै गएको छ । पश्चिम बागलुङको गलकोट, बडिगाड, निसीखोला क्षेत्रमा बढी प्रचलित यो नाच विशेष गरी तिहारमा नाच्ने चलन रहेकोमा अहिले

बागलुङको निसीखोलाका सबै वडा कृषिको पकेट क्षेत्र बनाउने

बागलुङ, कात्तिक ११ । बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका

बागलुङमा एकैपटक गाउँपालिका, विद्यालय र घरमा चोरी

बागलुङ, कात्तिक १० । बागलुङको निसिखोला गाउँपालिका, विभिन्न वडा कार्यालय, विद्यालय र निजी घरमा मंगलबार राति एकैचोटी तोडफोड र चोरी भएको छ । वडा नम्बर ३ र वडा नम्बर ४

बागलुङमा ढुङ्गेघरको चलन हराउँदै

बागलुङ । बागलुङ जिल्लामा पछिल्लो समयमा ढुङ्गेघरको चलन हराउँदै गएको छ । भूकम्पबाट भत्किएका घरहरु पुनःनिर्माण हुने क्रममा ढुङ्गाको ठाउँमा जस्तापाता प्रयोग गर्न थालेपछि ढुङ्गेघरको चलन हराउन थालेको हो ।

प्रहरी चौकीको सम्पत्तिमा मनोमानी

बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् ।

बागलुङ-घोडाबाँध सडक कालोपत्रेका नहुँदा नागरिकलाई सास्ती

डम्मर बुढा मगर बागलुङ । बागलुङ–घोडाबाँध सडक कालोपत्रेका लागि वर्षौँ अगाडीदेखि निर्माण कम्पनीसँग सम्झौता गरे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । समय–समयमा स्थानीय र सरोकारवालाको दबावका कारण ठेकेदार

बागलुङमा सडक अवरुद्ध हुँदा आफ्नो कार्य क्षेत्रमा फर्किन समस्या

बागलुङ, कात्तिक ३ । अविरल वर्षाले बागलुङका सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकालाई कार्य क्षेत्रमा फर्किन समस्या भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण ग्रामीण तथा मुख्य सडक

बागलुङमा केवल र इन्टरनेटको तार काटियो, २८ लाख तिर्न बाँकी

प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्कको तार काटेको छ ।