२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले बाघको संरक्षण गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असिमितरुपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस– २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

दुई जनाको ज्यान लिएको बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुई जनाको ज्यान लिएको बाघ मरेको छ । गत शनिबारदेखि बिरामी भएको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । दश वर्षको उमेर रहेको त्यस

चितवनमा पाटेबाघ मृत फेला

काठमाडौं । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेलापरेको हो । ६र७ वर्षको पोथी बाघ

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो। सम्झना सामुदायिक वनमा

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै पर्यटक पनि बढे

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै पर्यटकको संख्या पनि बढेको छ । निकुञ्ज स्थापना हुँदा ४ वटा मात्र बाघ रहेकोमा हाल २५ बढी बाघ पुगेको निकुञ्जले जनाएको छ

बाराका बाघ पीडित बासिन्दालाई क्षतिपूर्ति

काठमाडौं । बाघ पीडित बाराको टाँगिया बस्तीका बासिन्दालाई क्षतिपूर्ति उपलब्ध गराईएको छ । बाघले बाख्रा खाएका वन्यजन्तु पीडित परिवारलाई साना किसान कृषि सहकारी संस्था लिमिटेडले क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गरेको

बाघको संख्या बढ्यो, व्यवस्थापनमा चुनौती

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको संरक्षण नै मुख्य चुनौती भएको बताउनुभएको छ । विश्व बाघ दिवशको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा अधिकृत

चितवनमा सात वर्षमा ३० बाघ मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा सात वर्षमा ३० वटा बाघ मरेका छन् । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ३० वटा बाघ मरेका हुन् । ती

आतंक मच्चाउने बाघ नियन्त्रणमा

काठमाडौं । पर्साको ठोरी गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो