२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बाघको दिगो संरक्षण नै प्रमुख चुनौती: महानिर्देशक डा. ढकाल

बर्दिया । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको दिगो संरक्षण गर्नु नै प्रमुख चुनौती भएकाे बताउनुभएकाे छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा शनिबारदेखि बर्दियामा सुरु भएको ३ दिने