१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लाेप हुँदै प्यूठानको पहिचान, कालीगढ भन्छन्– ‘म पनि मरेपछि कसले बनाउला र खै !’

चुलेसी बनाउने सीप युवा पुस्ताले सिक्न चासो नदिँदा प्यूठानको पहिचान नै मेटिने अवस्था आएको हो । यस पेशाबाट सोचेजस्तो आम्दानी नहुने र विदेशिने लहडका कारण चुलेसी लोप हुने अवस्थामा पुगेको