२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवन राष्ट्रिय निकुञ्जका खोर बाघले भरिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई

सिन्धुलीमा बाघको आतंक

सिन्धुली । जंगली हातीको आतंकले पीडित बनेको सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रमा फेरि जंगली नरभक्षी बाघको आतंक फैलिएको छ । गोलन्जोर, फिक्कल र सुनकोशी क्षेत्रमा धेरै संख्यामा रहेका वयस्क बाघहरु जंगल

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारुको मृत्यु भएको हो । आइतबार भैसी चराउन जङ्गल गएका थारु राती

नेपालमा बाघको दोब्बर हुँदा हलिउड कलाकार लियोनार्दो खुसी

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकामा खुशी व्यक्त गर्नुभएको छ । शनिबार फेसबुकमा स्टाटस लेख्दै लियोनार्दोले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता

बाघको आक्रमणबाट पाँच वर्षमा बाँके र बर्दियामा २९ जनाको मृत्यु

काठमाडौं । गएको पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको छ । पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुबन नगरपालिका २ कि ४७ वर्षिषा कौशिला पालको मृत्यु भएको छ । जनजगृती सामुदायिक वनमा मंगलबार बेलुकि

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । आइतबार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले आक्रमण गर्दा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । राप्ती घाँसे

बाघ गणनामा राखिएका क्यामरा हराए

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई,

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।

दुई महिलाको ज्यान लिएपछी बाघको खोजी सुरु

काठमाडौं । आजबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू थालिएको छ । प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ । बाघ पहिचानका लागि क्यामेराको प्रयोगदेखि,