२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाघको बासस्थानका लागि जंगल जोगाउन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका

दाङमा बाघको छालासहित २ जना पक्राउ

दाङ, साउन ६ । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई र रुकुम

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, असार २१ । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्रीको मृत्यु भएको हो । घर नजिकै रहेको सम्झना सामुदायिक वनमा काम गर्न

बर्दियामा बस्ती पस्ने बाघ नियन्त्रण

बर्दिया, असार ११ । बर्दियाको गेरुवा गाँउपालिकाका विभिन्न बस्तीमा पसेर घरपालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएकाे छ । गेरुवा– ४ शान्तिपुर ढुकुनियाको पाताल चुली सामुदायिक

भैँसी चराउन गएको राईलाई बाघले झम्टियो, उपचार हुँदै

हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बर्दियाका बाघमा स्याटेलाइट रेडियो जडान

निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको

बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते

केशव कोइराला बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु रहनु भएको छ । बाघको आक्रमणबाट

डा. भट्टराईले प्रधानमन्त्रीलाई दिए बाघको संज्ञा

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टलाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाघको संज्ञा दिनु भएको छ । भट्टराई शनिबार टुईट गदै प्रधानमन्त्रीलाई बाघको संज्ञा दिनु भएको हो ।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, चैत ३ । बर्दियामा बाघको आक्रमणबाट मंगलबार फेरि अर्को एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ७ की ५५ वर्षीया डल्ली रावतको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय

बर्दियाका गाउँमा बाघ आतङ्क, खोरबाटै बाख्रा थुत्न थालेपछि बसाइ सर्न थाले स्थानीय

वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष यहाँका पालिकाले बर्सेनि करोडौं रुपैयाँ बजेट खर्चिए पनि बालुवामा पानी भएको छ । त्यसैले आपतविपतमा परेका बर्दियाका गेरुवा र राजापुरबासीको सुरक्षाको लागि सरकारले