३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


बाढिपहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग सांसद भट्टराईको माग

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरुमा वर्षातसँगै शनिबार राति आएको बाढि र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ

डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने गृहमन्त्रीको भनाइ

सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।