काठमाडौं । पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमा याङबरक १ का
एजेन्सी । भारतकाे सिक्किममा भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति पुर्याएको छ । अविरल वर्षाले भौतिक पूर्वाधार र सम्पत्तिमा समेत क्षति पुर्याएको छ । अविरल वर्षाका
बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।
विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।
डेल्धुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गर्नु भएको छ । उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण
काठमाडौं, कात्तिक ७ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनु भएको छ । हुम्लाका सांसद महतले आफूले
मन्त्री बडुले बाढीग्रस्त पहाडी जिल्लाको अवस्था झन् पीडादायी भएको भन्दै बस्ती स्थानान्तरणको चुनौती थपिएको बताउनुभयो ।
बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथर, कात्तिक ३ । अविरल बर्षापछि पाँचथरमा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मिक्लाजोङ गाउँपालिकामा मात्रै पहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा
यस्तै पहिरोले बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।