३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


बाढी तथा डुबानबाट बच्न धनगढीमा नगर प्रहरीलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण

कैलाली । बाढी तथा डुबानबाट प्रभावित हुने गरेको धनगढी उप–महानगरपालिकाले आफ्नै प्रहरीलाई उद्धारका लागि तयार पार्न लागेको छ । वर्षायाममा जलमग्न हुने धनगढी उपमहानगरले आफ्ना नागरिकको उद्धारका लागि नगर प्रहरीहरुलाई