२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिममा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित सुदूरपश्चिमको अवस्था अवलोकन गर्न जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जानु भएका प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर र

बाढी–पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको छ । घाइतेको निःशुल्क उपचार र राहतको व्यवस्था

बाढी–पहिरोकाे मारमा परेका कृषि कोष खडा गरी राहत दिन सरकारसँग माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट मारमा परेका किसानलाई सहायता कोष खडा गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा डा.महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई भेटेर

देशभर बाढी र पहिरो : ३५ जनाकाे मृत्यु, दुई हजार भन्दा बढी घर डुबानमा

काठमाडौं । बेमौसमी वर्षा र बाढीले देशभर कम्तीमा ३५ जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा डोटीका मात्र ९ जना छन् । यस्तै धनकुटा र हुम्लामा ६–६ जना, पाँचथरमा ५ ,

भारतको केरलामा बाढी पहिरो, २६ जनाको मृत्यु

एजेन्सी । भारतको केरलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु भएकामध्ये पाँच जना बालबालिका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाढीमा परेर अझै केही हराइरहेको

बाढी पहिरोपीडितको राहतमा कुनै कञ्जुस्याई नगर्न गृहमन्त्री खाँणको निर्देशन

मनाङ, असोज २१ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङका बाढी पहिरोपीडितको राहतका लागि सरकारले आवश्यक तयारी गरेको बताउनुभयो । गत असारमा मनाङमा बाढी पोहिरोले पुर्‍याएको क्षतिको बिहीबार अनुगमन निरीक्षण गर्दै उहाँले

दार्चुलामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु, दुई वेपत्ता

दार्चुला । दार्चुलाका विभन्न भेगमा आएको बाढि र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । आइतबार राति आएको बाढिपहिरोमा परि दुहुँ गाउँपालिका र

बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण, प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा

बाढी पहिरोमा परेर अफगानिस्तानमा ६० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ