तनहुँ, साउन ३ । तनहुँमा केही दिनअघि आएको बाढी–पहिरोले करिब १० करोड रुपैयाँभन्दा बढीको अन्नबालीमा क्षति पुगेको अनुमान गरिएको छ । बाढीले पकेट क्षेत्रमा रहेका विभिन्न ठाउँहरूको अन्नबाली नष्ट गर्नुका
पोखरा, साउन ३ । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा आएको बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु भएको छ । प्रदेशका पाँच जिल्लाका २९ पुरुष र २६ महिलाको मृत्यु भएको हो ।
वाग्मती, साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी–पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त क्षेत्रका स्थानीय
काठमाडौं, साउन २ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी
काठमाडौं, साउन २ । आउँदो सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका
काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्राकृतिक विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको आन्तरिक कलह नै बाधक बनेको आरोप लगाएको छ । बाढी–पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति
अक्कल कुँवर (इमेज) काठमाडौं, असार ३१ । संसद अधिवेशन अन्त्य भएसँगै प्रायः निस्क्रिय हुने संसदीय समितिहरु विगतको परम्परा तोड्दै यसपटक भने अधिवेशन अन्त्य भएपछि पनि सक्रिय देखिएका छन् । ‘मिनि
नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार ३० । केही दिनयता भीषण वर्षासँगै आएको बाढी–पहिरोले लमजुङमा १५० घर–परिवार विस्थापित भएका छन् । बाढी–पहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका १०९ घर–परिवार विस्थापित भएका छन्
काठमाडौं, असार २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी–पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार साँझ ‘प्रेस नोट’ जारी गर्दै उहाँले यो वर्षको वर्षात्को कारण देशका विभिन्न भागमा
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २९ । लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराई र पहाडका विभिन्न जिल्ला प्रभावित भएका छन् । सयौं मानिस घरबारविहीन भएका छन् । बाढी, पहिरोप्रभावित