१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण

काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टिकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ । केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरुलाई बुधबार

राहतका नाममा चिउरा र चाउचाउ दिएको भन्दै बाढी पीडितले गरे राहत नलिने घोषणा

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै बाढी पीडितहरुले यसपटक राहत नलिने घोषणा गरेका हुन्

बझाङका बाढी पीडित भन्छन् : कसम खुवाएर मात्रै मतदान गर्छौ

बझाङ । गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन्

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने ?

भजनी । अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि

टेन्टमा हेलम्बु र मेलम्ची बाढी पीडितको जीवन कष्टकर बन्दै, पुर्नवासको व्यवस्था मिलाउन माग

किरण थापासिन्धुपाल्चोक । असार १ र साउन १६ मा आएको बाढीबाट सिन्धुपाल्चाकको हेलम्बु र मेलम्चीका सयौं स्थानीय प्रभावित भएका छन् । बाढीले ब्यक्तिगत र सार्वजनिक सम्पतिमा ब्यापक क्षति पु¥याएको छ

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जादै

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जादैहुनुहुन्छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लाग्नु भएको हो । ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी

मेलम्ची पुगेर कांग्रेस नेता रायमाझीले गरे बाढी पीडितलाई सहयोग

मेलम्ची, असार २२ । नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरिएको छ । मंगलबार हेलम्बुको गाउँपालिका पुगेर

रोटरी क्लबले दियो सिन्धुपाल्चोकका बाढी पीडितलाई प्रेसर कुकर

काडमाडौं, असार १५ । ललितपुर जिल्लाका रोटरी क्लबहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसर कुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित १७ वटा रोटरी क्लबहरुको सञ्जालले मंगलबार

चिसो बढेसँगै बागलुङका बाढी पीडितकोे दैनिकी थप कष्टकर, पाल र टिनको छाप्रोमा बसेकाहरु बिरामी पर्न थाले

बागलुङ । चिसो बढ्न थालेपछि बागलुङ ढोरपाटनका बाढी पीडितहरुकोे दैनिकी कष्टकर बन्दै गएको छ । ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गते राती आएको बाढीपहिरोले विस्थापित भएकाको घर पुनर्निर्माण नहुँदा