कल्पना बोहरा (इमेज) अछाम, भदौ ६ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ११ जनामध्ये शनिबार एकजनाको शव फेलापरेको छ । रामारोशन गाउँपालिका वडा नम्बर-५ का १९ वर्षीय
कैलाली, भदौ ५ । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति
कल्पना बोहरा (इमेज) अछाम, भदौ ४ । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाएर मृत्यु भएका छजनाको सनाखत भएको छ । रामारोशन गाउँपालिका वडा नम्बर-५ का ५४ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीया
बाजुरा, साउन २६ । बाजुरामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । बाजुराको बडिमालिका नगरपालिकामा गए राती अविरल वर्षासँगै बुढिगंगा नदीमा आएकोे बाढीले बगाउँदा बडिमालिका–२ घाग्रकी ५५ वर्षिया आउँसी
काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखि अत्याधिक वर्षा हुँदा आएको बाढीबाट ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गत हप्तादेखि मनसुन सक्रिय हुँदा बाढी आएको
विराज रोस्यारा (ईमेज)कैलाली, साउन १८ । कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावित क्षेत्रका स्थानीयले पाँच दिनदेखि खाना खान नपाएको गुनासो गरेका छन् । बाढी अझै पूर्णरुपमा नघटेकाले प्रभावितहरु भोक भोकै बस्न
कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ । बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो
कैलाली । अविरल बर्षासंगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर–८ का ४० बर्षिय ईश्वर साहको शव आज
बिराज रोस्यारा (इमेज) कैलाली, साउन १५ । मंगलबार रातिदेखि परेको वर्षाका कारण कैलालीमा करिब छ हजारभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर
कैलाली । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका