१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तु, फागुन १ । सवारी दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको