दाङ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सहज र छिट्टो दिन निर्देशन दिएपनि दाङका नागरिकले भने त्यसको महसुस गर्न पाएका छैनन् । सेवा लिनका लागि सबैभन्दा बढी भीड हुने
ऋणपान गरेर परिवारको चुल्हो बाल्न आफूहरू छातीमा ढुंगा राखेर विदेशिनुपरेको उनीहरू बताउँछन् । परिस्थिति आफ्नो नियन्त्रणमा भइदिएको भए चुनाव छोडेर जाने इच्छा नरहेको उनीहरूको भनाइ छ ।
छनोट प्रक्रिया जटिल भए पनि घरव्यवहार टार्ने चुनौतिका अघि शारीरिक श्रम निम्छरो सावित भएको छ । स्थानीय चुनाव लक्षित गरी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी छनोट गरेको छ ।
इलाम। इलामबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । इलामसहित पूर्वी पहाडी ४ जिल्लाका सेवाग्राहीले इलामबाटै सहज रुपमा सेवा पाउन थालेपछि तराई धाउनुपर्ने बाध्यताको समेत अन्त्य
एजेन्सी । अमेरिकाकी एकजना शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहारको आरोप लागेपछि सोही विद्यार्थीसँग बिवाह गर्नुपरेको छ । अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध
सेवाग्राहीले पुलिस रिपोर्ट प्राप्त गरेपछि नेपाल कन्सुलर विभागको वेवसाइटमा अनलाइन एप्लिकेसनमा गइ फाराम भर्न सक्नेछन् र फाराम स्विकृति भएको जानकारी प्राप्त गरी कनेक्ट आईपीएसका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् ।
विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।