८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एमसीसीको विरोधले बानेश्वर तनावग्रस्त : निषेधित क्षेत्र ताेडियाे, प्रहरीद्वारा अश्रुग्यास प्रहार

एमसीसी टेबल गर्न तयारी भएपछि नेकपमा माओवादी केन्द्र र नेकपा समाजवादी(एस)का कार्यकर्ता र विप्लवसहितका ६ दलका भातृ संगठनले छुट्टा-छुट्टै विरोध प्रदर्शन गरेका हुन् ।