९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रदेश सरकारलाई जनशक्तिको अभाव भएपनि लोकसेवा आयोगसँग माग गरेको छैन : सचिव खतिवडा

काठमाडौं । प्रदेश १ लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले प्रदेश सरकारलाई जनशक्तिको अभाव भएपनि आयोगसँग जनशक्तिको माग नगरेको दाबी गर्नुभएको छ । बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष