जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।
शुक्रबार शपथग्रहण गरेको आधाघण्टा नबित्दै दिइएको अन्तर्वार्तामा उपप्रधानम्न्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको बताउनुभएको थियो ।
पार्टी अध्यक्ष केपी ओलीसँग छलफलपछि उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक गौतमले दुई वटा धारणा स्पष्ट पार्नुभएको उहाँका प्रेस संयोजक विश्वमणी सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ ।
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक समिति बैठकमा सहभागी
काठमाडौं । नेकपा विभाजन पछि कुनै पनि समूहमा नलाग्नुभएका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले पार्टी विभाजन रोक्दै एकता राष्ट्रिय
काठमाडौं । नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताउनुभएको छ । विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेकोले त्यसलाई असंवैधानिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले कानुनी रुपले नेकपा विभाजन
काठमाडौं । नेकपा विभाजन भए पनि कुनै पनि समूहमा नगएका उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो समूहमा ल्याउन ओली र दाहाल–नेपाल समूहले प्रयास गरिरहेका छन् । तर, गौतम भने आफू तत्काल कुनै
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी हुनुभएको छ । दुई अध्यक्षबीच छलफल चलिरहँदा उपाध्यक्ष गौतम