२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डा.भट्टराईको बायोप्सी रिपोर्ट आउन ४ दिन लाग्ने

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि भारत जानुभएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन अझै ४ दिन लाग्ने भएको छ । उपचारका लागि