थाइल्याण्डमा यात्रा गर्न अब बायोमेट्रिक पहिचान प्रणाली एजेन्सी । थाइल्याण्डमा यात्रा गर्ने यात्रुहरुका लागि ६ वटा प्रमुख विमानस्थलमा आगामी नोभेम्बरदेखि नयाँ बायोमेट्रिक पहिचान प्रणाली शुरु गर्ने तयारी गरिएको छ ।