१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


न्यायपरिषद्लाई बारको चेतावनी – यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं

काठमाडौं । न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ । नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र

प्रधानन्यायाधीशलाई बारको चेतावनी – न्यायाधीशको वरियतासम्बन्धि नियमावली खारेज नभए आन्दोलन हुन्छ

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट गरी न्यायाधीशको वरियतासम्बन्धि संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको छ । आइतबार प्रधानन्यायाधीश श्रेष्ठसँग भेट गरी एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे

नेपाल बारद्वार न्यायालय पुनर्संरचनाका लागि ९ सदस्यीय सुझाव समिति गठन

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायालयको पुनर्संंरचनाका लागि ९ सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको

न्यायिक सुधारको एजेण्डामा बार मौन

काठमाडौं । न्यायिक सुधारको आवाज उठाउँदै प्रधानन्यायाधीशको बर्खास्त होस् वा प्रधानन्यायाधीश नियुक्तिको लागि नेपाल बार सँधै आन्दोलनको अग्रमोर्चामा रह्यो । तर संविधान कुल्चदै सरकारले सर्वोच्च अदालतलाई फेरि पनि नेतृत्वविहीन अवस्थामा

बार न्यायपालिकाको शुद्धीकरणमा लागेको छ : अध्यक्ष घिमिरे

काठमाडौं । कानूनविद्हरुले गुणस्तरीय न्याय सम्पादनका लागि नेपाल प्रहरीको अनुसन्धानदेखि सरकारी वकील, अदालतको फाँट र न्यायपालिकाको काममा सुधार हुनुपर्ने बताएका छन् । बिहीबार नेपाल बार एशोसिएशनको ६७ औं दिवसका अवसरमा

नवलपरासीमा न्यायाधीश र अधिवक्ताबीच विवाद, बारले भन्यो– ‘संवादबाटै समाधान खोजौं’

हप्ता दिनअघि घरेलु हिंसा सम्बन्धीको मुद्दाको बहसका क्रममा जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिवक्ता अमरबहादुर शाहले न्याय परिषद् र जिल्ला बार एसोसिएशनमा निवेदन दिएपछि बारले घटनाप्रति

जबराविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ : बार

काठमाडौं, फागुन १ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने बताएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान

बारको आन्दोलनले न्यायलयकामा विचौलीयाको चलखेल केही रोकियो : अध्यक्ष श्रेष्ठ

काठमाडौं, पुष १२ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सम्पति छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले बार अब

बारका पदाधिकारीद्वारा ओलीलाई ज्ञापनपत्र

प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै डेढ महिनादेखि आन्दोलनरत कानुन व्यवसायीले महाभियोगको प्रक्रिया सुरु गर्न माग गरिरहेका छन् ।