काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।
काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .रमेश खरेलले मनोनयन दर्ता गर्नुभएको छ । खरेलले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु