२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बारामा ‘हुनेले देउ, नहुनेले लैजाउ’ अभियान संचालन, विपन्नको चुल्होसम्म खाद्यान्न

-प्रकाश लम्साल/ ईमेज बारा । बारामा दैनिक मजदुरी र ज्यालादारी गर्ने बिपन्नहरुको घरमा चूल्हो बल्न धो धौ पर्न थालेको छ । ज्याला मजदुरी बन्द भएपछि के खाउँ र के लाउँ

बारामा भारतीयले गर्ने श्रममा नेपाली मजदुर

प्रकाश लम्साल (इमेज) बारा, भदौ १५ । ‘लकडाउन’ले बाराका श्रमिकहरुको सोचाइमा सकारात्मक परिवर्तन आएको छ । विगतमा कम आम्दानी भएपनि हल्का र सफा काममात्र गर्ने मानसिकता भएका बाराका श्रमिकहरुले लकडाउनका

बारामा ‘फूड बैंक’

बारा, भदौ १० । बाराको सिमराका कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारका लागि ‘फूड बैंक’ सञ्चालनमा ल्याइएको छ । पथलैयाचोकमा ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारा लेखिएको ब्यानरसहित

बाराका कोरोना संक्रमितले अस्पतालमा उपचार पाउन छाडे

बारा । बाराका संक्रमितले अस्पतालमा उपचार पाउन छाडे पछि आफ्नै घरमा उपचारबिनै बस्न बाध्य भएका छन । दैनिक संक्रमितको संख्या बढे पछि जिल्लाका गंगापुर र अस्थाई कोरोना अस्पतालमा स्थान अभाव

बारामा १६ वटै स्थानीय तहमा अनिश्चितकालका लागि निषेधाज्ञा

बारा । जिल्ला प्रशासन कार्यालय बाराले १६ वटै स्थानीय तहमा आजबाट अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरेको छ । बारामा समूदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी

कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु

वीरगन्ज, साउन २४ । वीरगन्जमा उपचारको अभावमा तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सकले कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु भएको हो । कोरोनाको कारण स्वास्थ्य

बाराको कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न माग

बारा, साउन २४ । बाराको सिमरामा सञ्चालित कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न स्थानीयले माग गरेका छन् । शनिबार जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग वाणिज्य संघले गरेको भेलामा स्थानीयले अस्पतालको स्तरोन्नतिको माग

सडक दुर्घटनामा मारिँदै वन्यजन्तु

बारा, साउन २० । बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको उदासीनताका कारण निकुञ्जभित्रको ३० किलोमिटर सडकमा दैनिक संरक्षित वन्यजन्तु मारिने गरेका छन् । निकुञ्जभित्रको सडकमा सवारी–साधनको तीव्रगति नियन्त्रणको कुनैपनि प्रयास नहुँदा

अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थको बिक्री ५० प्रतिशतले घट्यो

बारा, साउन २० । नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थको बिक्री ५० प्रतिशतले घटेको छ । सार्वजनिक यातायात नचल्नु, विकासका काम ‘लकडाउन’ले प्रभावित हुनु, कृषिजन्य काम सकिनु र

बारामा आइतबारदेखि अनिश्चितकालका लागि कर्फ्यू

बारा । जिल्ला प्रशासन कार्यालय बाराले भोलि(आइतबार)देखि लागू हुने गरी स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा(कर्फयू) जारी गरेको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी