२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बारामा सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण, अधिकांश चालकमा स्वास्थ्य समस्या

बारा । ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले राजमार्गमा गुडदै गरेका सवारीको यान्त्रिक र चालकको स्वास्थ्य अवस्था जाँच थालेको छ । जितपुर सिमरा उपमहानगर, सौर्य तथा रिद्धि सिद्धि सिमेन्ट, बयोधा अस्पतालको समन्वयमा

स्वास्थ्य मन्त्री खापुङद्वारा दुई अस्पतालको शिल्यान्यास

बारा । बाराको जितपुर सिमरा उपमहानगरको औराह र सिमरामा दुई अस्पतालको निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सोमबार सिमरा आँखा अस्पताल र सिमरा अस्पतालको शिल्यान्यास

बारामा शैक्षिक सुधारको कार्यक्रममा अनियमितता

बारा । बाराको सामुदायिक विद्यालयमा हुने शैक्षिक सुधारका कार्यक्रममा अनियमितता हुने गरेको पाईएको छ । विद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकहरुले शैक्षिक सुधार अन्तर्गतका कार्यक्रममा अनियमितता गरेको पाइएको हो । स्थानीय

बारामा परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अंक

बारा । बाराको जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक नमुना विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ । उपमहानगरका प्रमुख राजन पौडेल सहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणमा

महन्थ ठाकुर बारा-४ बाट सिफारिस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका

बारामा जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी नष्ट

काठमाडौं । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट

बारामा साना हतियारको त्रास

बारा । बारा जिल्लामा अवैध रुपमा साना हतियारको ओसारपसार बढन थालेपछि स्थानीय त्रसित भएका छन् । बाराको सिम्रौनगढ क्षेत्रमा डेढ वर्षयता ९ वटा पेस्तोल, त्यसमा लाग्ने गोली सहित ११ युवक

बारामा मिटरब्याजीविरुद्ध ४५ वटा उजुरी

बारा । गृह मन्त्रालयले जिल्ला प्रशासनमा उजुरी गर्न सार्वजनिक सूचना जारी गरेसँगै बारामा ४५ बटा मिटरब्याजीविरुद्ध पीडितको उजुरी परेको छ । जिल्लाका ५ स्थानीय तहका व्यावसायीक बजार क्षेत्रका स्थानबाट मिटर

बारामा ४ सय विद्यार्थी चिसो भूइँमा बसेर पढ्न बाध्य

बारा । बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयका ४ सय विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा डेक्स-बेञ्चको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु चिसो

बारामा सवारी साधनको ठक्करबाट एकको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा सोमबार राति सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु भएको हो