२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाराका दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो

बारा । बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर भ्रष्टाचारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् । अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक

सिमरा सेजमा नौ उद्योगको प्रस्ताव

बारा । बाराको सिमरा सेजमा नौ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ताहरुले प्रस्ताव पेश गरेका छन् । सिमरा सेजको ६८ मध्ये २७ प्लटमा करीब साढे दुई अर्बको लगानी रहने गरी नौ

बारामा अवैध हतियारको ओसारपसार र कारोबार बढ्दो

इलाका प्रहरी कार्यालय कलैयाले मंसिरयता ३ थान स्वचालित पेस्तोल, ४ थान कटुवा पेस्तोल, ३ थान भरुवा बन्दुक र केही थान गोली सहित ९ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरिसकेको

पथलैया-वीरगञ्ज करिडोरमा जगदम्बा स्टिलको वृक्षारोपण अभियान

बारा । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको ६ लेन सडक हरियाली बनाउन जगदम्बा स्टिलले बिहीबारदेखि वृक्षारोपण अभियान सञ्चालन गरेको छ । पथलैयादेखि सिमरासम्मको ४ किलोमीटर ६ लेन सडकको मध्य भागमा वृक्षारोपण सुरु

बारामा अवैध नागरिता छानविनका लागि उजुरी पर्ने क्रम बढ्दो

बारा । नेपाली नागरिकता लिएका भारतीयहरुको हैकम बढ्न थालेपछि बाराका स्थानीयले भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् । २०६३ सालमा नागरिकता बाँड्ने

बाराका किसानलाई नगरपालिकाको क्रेडिट कार्ड स्किम

नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।

महिला श्रमिकले गरे एलाइन्स फर्मास्युटिकल प्रालि बन्द

बारा, मंसिर १८ । महिला श्रमिकहरुले बाराको सिमरास्थित एलाइन्स फर्मास्युटिकल प्रालि बन्द गरेका छन् । महिला मजदुर भएकै कारण उद्योग प्रशासनले सामान्य मागसमेत सुनुवाइ नगरेको भन्दै उनीहरुले फर्मास्युटिकल कम्पनी बन्द

निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

त्यस्तै उहाँले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाउनुभयो । प्रदर्शनमा मुख्यमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो ।

बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती

बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो