१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बाँदर आतंक : बाली सखाप पारेपछि बारी बाँझो राख्न बाध्य स्थानीय

केही वर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न सकिन्थ्यो । तर, अहिले लगाएको अन्नबाली सबै बाँदरले सखाप बनाएपछि यहाँका बासिन्दा