वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानून व्यवसायीहरुको बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धीकरणका लागि भएको बताउनुभयो ।
काठमाडौं, चैत २७ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले पत्रकार सम्मेलन गरि न्यायाधीश नियुक्तिको